इलामको रोङ २ मा कांग्रेसका बागीले जिते वडाध्यक्ष « Khabarhub

इलामको रोङ २ मा कांग्रेसका बागीले जिते वडाध्यक्ष


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – इलामको रोङ गाउँपालिका २ मा नेपाली कांग्रेसका बागी उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका चन्द्रशेखर घिमिरेले वडाध्यक्षमा निर्वाचित भएका हुन् । घिमिरेले ४४५ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिष्प्रधी नेकपा एमालेका उम्मेदवार पूर्ण तामाङले ४३१ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार निवर्तमान वडाध्यक्ष टेकबहादुर तामाङले ४२२ मत पाएका छन् ।

महिला सदस्यमा एमालेकी नानु तामाङ, दलित महिलामा नेपाली कांग्रेसकी बालकुमारी लकान्द्री निर्वाचित भएका छन् । खुला सदस्यमा एमालेका इन्द्रप्रसाद कुइँकेल र माधव प्रसाद सुवेदी बिजयी भएका छन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ९ : ३६ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत