सुर्नयाको अध्यक्षमा एमालेका कुंवर र उपाध्यक्षमा कांग्रेसका बोहरा « Khabarhub

सुर्नयाको अध्यक्षमा एमालेका कुंवर र उपाध्यक्षमा कांग्रेसका बोहरा


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको सुर्नया गाउँपालिका अध्यक्षमा नेकपा एमालेका अम्मर कुवर विजयी भएका छन् ।

कुवरले नेकपा (एकीकृत समाजवादी)का नरेन्द्र बिष्टलाई २५ मतले पराजित गर्दै विजय हासिल गरेका हुन् । उपाध्यक्षमा भने, नेपाली कांग्रेसका मञ्जु बोहरा विजयी भएकी छन् । बोहराले राप्रपाका देव बहादुर चन्द तथा माओवादी केन्द्रलाई पराजित गर्दै विजय हासिल गरेकी हुन् ।

सुर्नयाका वडाहरुमा भने, मिश्रित परिणाम आएको छ । वडा न.१मा एमालेका धन बहादुर चन्द विजयी हुँदा, वडा न.२ का राप्रपाका गणेश बिष्ट विजयी भएका छन् । वडा न.३मा कांग्रेसका सम्भु भट्ट विजय हुँदा वडा न.४ का कांग्रेसकै प्रताप महरा विजयी भएका हुन् । वडा न.६ मा एमालेका मदन अवस्थी विजय भएका छन् । वडा न.७ मा कांग्रेसका भक्त बहादुर कुवर र वडा न.८मा कांग्रेसकै भानबहादुर चन्दले जित हासिल गरेका छन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ७ : ५८ बजे

फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा

एजेन्सी– फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति ‘डोनाल्ड जे ट्रम्प

गगनबाट टिकट लिएका शेखर पनि देउवा समूहको भेलामा मिसिए

काठमाडौं- मंगलबार मध्याह्नदेखि काठमाडौं सुरू भएको नेपाली कांग्रेस शेरबहादुर देउवा

फेरिएको परम्परा : पहिले बधाई दिनेको भिडले भरिने सिंहदरबार अहिले सुनसान (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनपछि अहिले देशले युवा नेतृत्व पाएको छ ।

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

जुम्ला– तिला गाउँपालिका–५ खोलीगाउँको बिराली ढुस्कामा आज बिहान भएको ट्याक्टर

धुम्बाराहीमा कांग्रेस देउवा पक्षको अलग्गै भेला, को को सहभागी भए ?

काठमाडौं- फागुन २१ को निर्वाचनमा गगन थापा नेतृत्वको विशेष महाधिवेशन