रोल्पाको माडी गाउँपालिमा माओवादी केन्द्र विजयी « Khabarhub

रोल्पाको माडी गाउँपालिमा माओवादी केन्द्र विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा- रोल्पाको माडी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का अमरसिंह घर्तीमगर विजयी भएका छन् ।

मगरले तीन हजार ८३० मत प्राप्त गरी निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विजय घर्तीमगरले तीन हजार ३७१ मत प्राप्त गरे । त्यस्तै गाउँपालिका उपाध्यक्षमा पनि माओवादी केन्द्रका जयपुरी घर्तीमगरले तीन हजार ९६६ मत प्राप्त गरी विजयी भएका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका कृष्ण विकले तीन हजार ५० मत प्राप्त गरे । सो गाउँपालिका-१, २, ४, ५ र ६ मा नेकपा माओवादी केन्द्र र वडा नं ३ मा नेकपा (एकीकृत समाजवादी) ले विजयी हासिल गरेका छन् । माडी गाउँपालिकामा कांग्रेस–एमाले–स्वतन्त्रमाओवादी–एकीकृत समाजवादीले गठबन्धन गरेका थिए ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ८ : २० बजे

आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी

नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

काठमाडौँ– नेपालमा तुलनात्मक रुपमा नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

जुन घटनापछि मलेसियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो

काठमाडौँ – विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ

नारायणगढ–मुग्लिन सडक सञ्चालन

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

चितवन– भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा