काठमाडौँमा बालेनले कटाए ८ हजार मत « Khabarhub

काठमाडौँमा बालेनले कटाए ८ हजार मत


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारले दोब्बर मतान्तरको अग्रता कायमै राखेका छन्। 

केही समय अघि प्राप्त मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ८०३७ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका हुन्। 

त्यसैगरी मेयर पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले ४२५९ र नेपाली कांग्रेसका सिर्जना सिंहले ३७०३ मत प्राप्त गरेकी छन्। 

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ८ : १५ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने