पातारासी अध्यक्षमा कांग्रेसका बोहरा, उपाध्यक्षमा माओवादीकी रोकाया विजयी « Khabarhub

पातारासी अध्यक्षमा कांग्रेसका बोहरा, उपाध्यक्षमा माओवादीकी रोकाया विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाको पातारासी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका पूर्णसिंह बोहरा र उपाध्यक्षमा माओवादी केन्द्रका जुनमाया रोकाया विजयी भएका छन् ।

अध्यक्ष बोहराले २ हजार ७६८ मत प्राप्त  गरेका छन् भने उपाध्यक्षमा माओवादीकी रोकायाले २ हजार ७५४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अध्यक्षका प्रत्याशी माओवादीका हरिबहादुर बुढाले २ हजार ६६८ मत प्राप्त गरे । उपाध्यक्षका प्रत्याशी कांग्रेसका शान्ति बुढाले २ हजार ४६३ मत ल्याएर पराजित भएकी हुन् ।

पातारासीमा ०७४ को निर्वाचनमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ८ : ०८ बजे

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज

नेपाल आइपुगिन् बलिउड स्टार शिल्पा शेट्टी 

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन् ।

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं– विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन

भारतको सहयोगमा दाङको राप्ती आँखा अस्पतालमा नयाँ अपरेसन थिएटर भवन उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित राप्ती

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि