तिरहुत गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी « Khabarhub

तिरहुत गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको तिरहुत गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

पालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसबाट विजय कुमार यादवले ३ हजार ५ सय ५६ मत ल्याइ विजय भएका हुन् भने उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका हेमन्त बहडखैर(मनोज) २ हजार ९ सय १८ मत ल्याए । नेकपा एमालेका  दिनेश भदेसवार यादवले २हजार ८ सय ५७मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकै विणा देवी यादव निर्वाचित भएका छन्।

त्यस्तै, तिरहुत गाउँपालिकाको वडा नम्बर १ मा जसपा, वडा नम्बर २ मा एमाले, वडा नम्बर ३ मा जसपा, वडा नम्बर ४ मा नेपाली कांग्रेस र वडा नम्बर ५ मा कांग्रेस अध्यक्ष पदमा निर्वाचित भएका छन्।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ८ : २७ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका