कान्सको रेड कार्पेटमा नेपाली अभिनेत्री « Khabarhub

कान्सको रेड कार्पेटमा नेपाली अभिनेत्री


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तत नेपाली एक्ट्रेस विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा देखिएकी छिन् । 

यसका साथै रेडकार्पेटमा वाक गर्ने पहिलो नेपाली एक्ट्रेस बनेकी छन् । उनी अभिनीत इटाली र बेल्जियमको फिल्म ‘द एइट माउन्टेन्स’ को प्रिमियरका लागि कान्स पुगेकी सुरक्षा रेड कार्पेटमा देखिएकी हुन् । मुख्य प्रतिस्पर्धा पाम दे ओरमा स्क्रिनिङ हुने उनी अभिनीत फिल्म दोस्रो हो । रातो गाउनमा सजिएकी सुरक्षा कान्स रेडकार्पेटमा आकर्षक देखिएकी थिइन् ।

No description available.

कान्समा भाग लिनैको लागि सुरक्षा मंगलबार फ्रान्स पुगेकी थिइन् । निर्देशकद्धय फेलिक्स भान ग्रोनिनगेन र चार्लोट्टी भन्डरमिर्ससहित कलाकार र क्रिउले प्रिमियरमा भाग लिएका थिए । नेपाल र इटालीका हिमालयमा छायांकन गरिएको फिल्ममा सुरक्षाको समेत मुख्य भूमिका छ । सुरक्षा मात्र होइन यसपटक कान्समा नेपालबाट लोरी छानिएको छ । 

यसका साथै नेपाली फिल्म ‘एक मुठी बादल (माइ सेयर अफ स्काइ)’ कान्सको फिल्मी बजारमा छानिएको छ । शुक्रबार कान्स मार्केटमा फिल्मको ‘स्क्रिप्ट पिचिङ’ हुँदैछ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  २ : १९ बजे

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड