टम क्रुजको फिल्मलाई कान्समा प्रशंसा  « Khabarhub

टम क्रुजको फिल्मलाई कान्समा प्रशंसा 


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीको कारण अघिल्ला दुई वर्ष हुन नसकेको संसारकै पुरानो मानिने कान्स फिल्म फेस्टिभल मंगलबारदेखि फ्रान्समा सुरु भएको छ ।

No description available.
तस्वीर- लोइस भेनान्स/एएफपी

फ्रेन्च रिभेरियामा ७५ औँ कान्समा विश्वका प्रसिद्ध कलाकारहरू पुगेका छन् । जहाँ आकर्षणको केन्द्र बने टम क्रुज । उनी आफ्नो रिलिजको तयारीमा रहेको फिल्म ‘टप गन : माभेरिक’ लिएर पुगेका छन् । उनी आफ्नो टिम सहित रेड कार्पेटमा समेत हिँडे । 

No description available.
तस्वीर- पास्कल ले सेग्रेसियन/गेटी इमेज

फिल्म प्रिमियरमा सहभागी अडियन्सले ५ मिनेट उभिएर फिल्मको सम्मान गरेका छन् ।

No description available.
तस्वीर- डोमिनिक सारिउ/वायरइमेज

प्रिमियर फिल्मले पाएको प्रतिक्रियाले टम उत्साहित छन् । पाम दे ओरबाट टमलाई सम्मान समेत गरिएको छ । आउँदो साता प्रदर्शनमा आउने फिल्मले विश्व प्रसिद्ध फेस्टिभलमा पाएको प्रतिक्रियाले यसको व्यापार बढाउन मद्दत गर्नेछ ।

No description available.
तस्वीर- एम पारे/एफडीसी

सन् १९८६ मा रिलिज भएको फिल्म ‘टप’ को सिक्वेल फिल्म ‘टप गनः माभेरिक’ फिल्ममा टम एक परीक्षणकालीन पाइलटको रुपमा चित्रित छन् ।

No description available.
तस्वीर- डोमिनिक सारिउ/वायरइमेज
No description available.
तस्वीर- आन्द्रेस रेन्ज/गेटी इमेज
No description available.
तस्वीर- एम पारे/एफडीसी

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  २ : ३३ बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल