अपडेट : काठमाडौँ महानगरमा बालेनको अग्रता कायमै « Khabarhub

अपडेट : काठमाडौँ महानगरमा बालेनको अग्रता कायमै


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरेका छन्।

उनले अहिलेसम्म आफ्नो अग्रतालाई निरन्तर बढाइरहेका छन् । शाहले लौरो चिन्हबाट २८ हजार ८ सय ८२ मत ल्याएका छन् ।

दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १५ हजार ३ सय १२ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १४ हजार ७ सय ९८ मत ल्याएकी छन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ४ : ३५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना