वीरगञ्जमा राजेशमान सरावगीभन्दा दोब्बर मतले अगाडि « Khabarhub

वीरगञ्जमा राजेशमान सरावगीभन्दा दोब्बर मतले अगाडि


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- पर्साको वीरगन्ज महानगरपालिकामा निवर्तमान मेयर विजय कुमार सरावगी मतगणनाको सुरु देखिनै दोब्बर मतले पछि पर्दै आएका छन् ।

उनी गठबन्धनबाट जनता समाजवादीका उम्मेदवार राजेशमान सिंह भन्दा करिब दोब्बर मतले पछाडि छन् । सिंहको २३ हजार ८५२ मत पुग्दा सरावगीको १२ हजार २८९ मत छ । उनी सिंह भन्दा ११ हजार ५६३ मतले पछाडि छन् ।

सरावगी-२०७४ को स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भएका थिए । उनी फागुन अन्तिममा मात्रै नेकपा एमालेमा प्रवेश गरेका हुन् । त्यसपछि यस निर्वाचनमा एमालेले उनलाई नै नगर प्रमुखको उम्मेदवार बनाएको हो ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ६ : ५५ बजे

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा– रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका ३९

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट– परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

मोहालेस होक- अफ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष

ओलीको आरोप, ‘विपत्तिमा सबै मिलेर काम गर्नुपर्नेमा सरकार साधनस्रोत कब्जा गरेर बस्यो’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको

आजै ४ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ