वर्षाले विश्वकप प्रभावित– भारत र न्युजिल्याण्डको खेलमा टस हुन सकेन « Khabarhub

वर्षाले विश्वकप प्रभावित– भारत र न्युजिल्याण्डको खेलमा टस हुन सकेन


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट अन्तरगत भारत र न्युजिल्यान्डविरुद्धको खेल वर्षाका कारण प्रभावित भएको छ ।

इङ्ग्ल्यान्ढको नोटिङघामस्थित ट्रन्ट ब्रिजमा हुने खेल मैदान भिजेका कारण टस हुन सकेको छैन ।

विश्वकपमा अघिल्ला २ खेल लगातार जित्दै लय समात्न सफल भारतका लागि न्युजिल्यान्डविरुद्धको खेल महत्वपूर्ण रुपमा हेरिएको छ । यद्यपी न्युजिल्यान्ड पनि विश्वकपमा लगातार ३ खेल जित्दै उच्च फर्ममा रहेको छ । विश्वकपको शीर्ष स्थानमा रहेको न्युजिल्यान्ड भारतलाई रोक्ने लक्ष्यमा रहेको छ ।

म्याच अम्पायरका अनुसार पीच खेल्न योग्य भएपनि मैदानको केही भाग भिजेको र मौसम अझै सफा भइनसक्दा खेलको टस हुन सकेको छैन् ।

विश्वकपमा यसअघि पनि पाकिस्तान र श्रीलंका, बंगलादेश र श्रीलंकाबीचको खेल बर्षाकै कारण शुरु हुन सकेको थिएन ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ४ : १६ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर