पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ पुग्यो « Khabarhub

पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ पुग्यो


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : पछिल्लो समय लगातार बढिरहेको इन्धनको मूल्यवृद्धि फेरि आकाशिएको छ । आइतबार सरकारले इन्धनमा भारी रुपमा मूल्यवृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टिलेमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको हो ।

नयाँ मूल्यअनुसार अब एक लिटर प्रेट्रोलको मूल्य १८० रुपैयाँ पर्नेछ । यस्तै मटिट्तेल र डिजेलको मूल्य १६३ रुपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको छ । अब एक सिलिण्डर ग्यासका लागि १८०० रुपैयाँ पर्ने आयल निगमले जनाएको छ ।

निगमले इन्धनको मूल्यवृद्धि गरेपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ९ : ३० बजे

वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा २६ अर्ब

चौबीस घण्टामा दुई हजार ७२२ जना सवारी चालक कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा दुई हजार ७२२

बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

काठमाडौं– ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया

धरानमा अनलाइन जुवा वानएक्स बेट : १५ थान मोबाइलसहित १० जना समातिए

सुनसरी- अनलाइन जुवा खेल्ने-खेलाउने १० जनालाई प्रहरीले पक्राउ गरेको छ

सञ्चार मन्त्रालयको कार्यप्रगति : स्मार्ट लाइसेन्स छपाइ, सरकारी कुरियर सेवा, दूरसञ्चार सेवा सुधार

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो एक महिनामा भए/गरेका