ललितपुरको सातदोबाटोमा टाटा मोटर्सको नयाँ शोरुमको उद्घाटन « Khabarhub

ललितपुरको सातदोबाटोमा टाटा मोटर्सको नयाँ शोरुमको उद्घाटन


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले ललितपुरको सातदोबाटोस्थित सिप्रदीको आधिकारिक डिलर जे.बी. अटोमोटिभ प्रा.लि.को उद्घाटन गरेको छ ।

नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले आफ्ना ग्राहकहरुको सुविधाका लागि आधुनिक तथा सुविधा सम्पन्न शोरुम तथा बिक्री सेवा सुविधा केन्द्र सञ्चालनमा ल्याएको हो ।

सिपद्रीले आफ्नो प्रतिबद्धताअनुसार नेपालभरी सञ्जाल फैलाउने क्रममा सो सेवा केन्द्रको उद्घाटन गरेको जनाएको छ ।

कार्यक्रममा टाटा मोटर्सका तर्फबाट अजित सिंह, सिप्रदीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सन्चालन अधिकृत राजेश प्रसाद गिरी, प्यासेन्जर भेहिकल प्रमुख शावन्त जङ्ग सिजापती, विभिन्न विभागका प्रतिनिधिको स्वागत र जे.बी. अटोमोटिभका अध्यक्ष जे.बि. घिसिङ र ज्योती बानियाँले शो रुमको उद्घाटन गरेका थिए ।

कम्पनीका अनुसार शोरूममा टाटा मोटर्सका नयाँ बिएस ६ सिरिजका सम्पूर्ण गाडीहरु उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुनेछ ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १० : १८ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक