फाइनल प्रवेशको लागि गुजरात र राजस्थान भिड्दै « Khabarhub

फाइनल प्रवेशको लागि गुजरात र राजस्थान भिड्दै


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्डियन प्रिमियर लिग आईपीएलको पहिलो क्वालिफायरमा मंगलबार गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्दैछन् ।

राजस्थान र गुजरात बीचको खेल भारतको कोलकातास्थित इडेन गार्डेनमा हुनेछ । खेल राति पौने आठ बजे सुरु हुँदैछ । गुजरात र राजस्थान आजको खेलमा जित निकाल्दै फाइनलमा स्थान पक्का गर्न चाहन्छन् ।

गुजरातले आईपीएलमा पहिलो सहभागितामा नै प्ले अफ सम्मको यात्रा तय गरिसकेको छ । यता, सन् २००८ मा उपाधि जित्न सफल राजस्थान भने इतिहास दोहोर्याउन चाहन्छ ।

यस अघि भएको भिडन्तमा गुजरातले राजस्थानलाई ३७ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ७ : ३२ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका