प्रि ओपन सेसन अपडेट : नेप्से साढे ९ अंकले घट्यो | Khabarhub Khabarhub

प्रि ओपन सेसन अपडेट : नेप्से साढे ९ अंकले घट्यो


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा नेप्से परिसूचक ९.५२ अंकले घटेको छ । उक्त सेसनमा नेप्से ०.३६ प्रतिशतले घटेर २५८७.३० विन्दुमा झरेको छ ।

सेसन अवधिमा ३२ लाख १४ हजार ५० रुपैयाँ बारबरको ५ हजार ५४२ कित्ता शेयर कारोबार भएको छ ।

उक्त सेसनमा १९ वटा कम्पनीको शेयर मूल्य बढ्दा ३७ कम्पनीको मूल्य घटेको छ । यस्तै एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ११ : ०१ बजे

कञ्चनपुरमा तीन हजार बढी मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै हुलाकी सडक

राँझा – बाँकेमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक पूर्वपश्चिम राजमार्गको

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौं – लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल

विश्वकप छनोट : लक्जमबर्गलाई हराउँदै जर्मनी शीर्ष स्थानमा

काठमाडौं – विश्वकप छनोट अन्तर्गतको खेलमा लक्जमबर्गलाई २-० गोल अन्तरले