भष्मेडाँडामा बस दुर्घटना-२ जनाको मृत्यु « Khabarhub

भष्मेडाँडामा बस दुर्घटना-२ जनाको मृत्यु


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रामेछापको दोरम्बा–६ को भष्मेडाँडामा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।

कोशिपारी यातायातको बा २ ख ७२४२ नम्बरको बस सडकबाट करिब ५ सय मिटर तल खसेको छ । बिहीबार राति भएको दुर्घटनामा परी ज्यान गुमाउनेमा दोरम्बा–६ का हरिबहादुर कार्की र उद्धव गौतम रहेको प्रहरीले जनाएको छ ।

कार्की र गौतम दुवैको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको छ । अन्य घाइतेको धुलिखेलमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ९ : २९ बजे

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको