गठबन्धनतर्फ संकेत गर्दै ओ‌लीले भने- अनुचित दुष्प्रयास धेरै दिन टिक्दैन « Khabarhub

गठबन्धनतर्फ संकेत गर्दै ओ‌लीले भने- अनुचित दुष्प्रयास धेरै दिन टिक्दैन


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पुरा गर्ने बताएका छन्।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक, परिवर्तनकारी, विकास मुखी पार्टी भएको बताए।

आजकै दिनमा हामीले जननिर्वाचित संविधानसभाद्धारा राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गर्दै बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा गरेका थियौँ।’ ओलीले भनेका छन् ।

अहिलेको सत्तारुढ गठबन्धनतर्फ संकेत गर्दै उनले जनविरोधी शक्तिहरुका अनुचित दुष्प्रयासले केही समय अवरोध पुर्‍याए पनि थाती रहेका राष्ट्रिय समृद्धिका पाइलाहरुलाई उचाइमा पुर्‍याउन सबै तह र तप्कासँग एमाले सधैं सँगै रहने बताएका छन्।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ८ : ०९ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ