सम्पर्कविहीन जहाज मुस्ताङको लेतेमा दुर्घटना भएको आशंका « Khabarhub

सम्पर्कविहीन जहाज मुस्ताङको लेतेमा दुर्घटना भएको आशंका


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युज कारखाना

पोखरा– पोखराबाट उडेको तारा एयरको जहाज अझै सम्पर्कमा आएको छैन ।

जोमसोमका लागि उडेको उक्त जहाज मुस्ताङको लेतेमाथिको डाँडामा दुर्घटना भएको अनुमान गरिएको छ । तर, पुष्टि भएको छैन ।

जोमसोमबाट भर्खरै खोजीका लागि हेलिकोप्टर उडेको छ । मौसम खराब भएका कारण समस्या भैरहेको जोमसोम विमानस्थलले जनाएको छ ।

उक्त जहाजमा चालक दलका तीन सदस्यसहित १९ जना सवार थिए ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ११ : ३३ बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी