इङ्ग्ल्यान्डविरुद्ध ब्याटिङ गर्दै वेष्ट इन्डिज, तेस्रो ओभरमै गुम्यो विकेट « Khabarhub

इङ्ग्ल्यान्डविरुद्ध ब्याटिङ गर्दै वेष्ट इन्डिज, तेस्रो ओभरमै गुम्यो विकेट


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोलीविरुद्ध वेष्ट इन्डिजले कमजोर शुरुवात गरेको छ । खेलको तेस्रो ओभरमै वेष्टइन्डिजले पहिलो विकेट गुमाएको हो ।

इङ्ग्ल्यान्डका क्रिस वार्केसले इन्डिजका इभान लुइसलाई बोल्ड गरेपछि इन्डिजले पहिलो विकेट गुमाएको हो ।

घरेलु टोलीविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको इन्डिजले पहिलो ओभर डट खेल्यो ।

इङ्ग्ल्यान्डले पहिलो तीन ओभर राम्रो बलिङ गर्दै इन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेलर्ला नियन्त्रणमा राख्न सफल भएको छ ।

ताजा अवस्थामा इन्डिजले ९ ओभर खेल्दै ३८ रन बनाएको छ । इन्डिजका लागि क्रिस गेलले ३२ रन बनाएर खेलिरहेका छन् भने साई होप २ रनमा खेलिरहेका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ३ : ५८ बजे

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा कञ्चनपुरको

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य