भाउजूलाई पेट्रोल छर्केर आगो लगाउने देवर पक्राउ « Khabarhub

भाउजूलाई पेट्रोल छर्केर आगो लगाउने देवर पक्राउ


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– भाउजूलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका देवर पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सप्तरीको बोदे बर्साईन नगरपालिका- १ धनगढीका २५ वर्षीय परमेश्वर साह  छन्।

उनले दाजु रविन साहकी २७ वर्षीया श्रीमती राजकुमारी साहलाई २१ माघ २०७८ मा घरमा खाना पकाईरहेको अवस्थामा जिउभरी पेट्रोल छर्की आगो लगाएका थिए।

उपचारको क्रममा भाउजू राजकुमारीको मृत्यु भएको थियोभाउजूको मृत्युपश्चात् राजन फरार रहँदै आएका थिए। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बोदे बर्साईनबाट खटिएका वरिष्ठ प्रहरी नायब निरीक्षक सुरेश पालक‍ो नेतृत्वको टोलीले पक्राउ गरेको हो।

 

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  १२ : १७ बजे

होटेलमा राखिएका सुकुम्वासी भन्छन्- कैदीजसरी बसेका छौँ, बच्चोले रुन पाएन !

काठमाडौँ- सबिना मल्ल विगत २० वर्षदेखि राजधानीको थापाथलीस्थित सुकुम्वासी बस्तीमा

शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सन्तोषी माता र वैभवलक्ष्मीको पूजा कसरी गर्ने ?

काठमाडौँ– आज २०८३ साल वैशाख २५ गते शुक्रबार । जेठ

आज २०८३ साल वैशाख २५ गते शुक्रबारको राशिफल

काठमाडौँ– आज २०८३ साल वैशाख २५ गते शुक्रबार । जेठ

काठको मुढाले च्यापिएर बालकको मृत्यु

हुम्ला-काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर