लागूऔषधसहित एक युवक पक्राउ « Khabarhub

लागूऔषधसहित एक युवक पक्राउ


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । सिन्धुली कमलामाई २ का २१ वर्षीय देवेन्द्र कार्कीलाई १४ पत्तामा रहेको २ सय १० पीस लागूऔषध नाईट्राभेटसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

सम्सीबाट  गौशलातर्फ जाँदै गरेको  प्र २ ह ०७५१ नं को अटोलाई गौशाला समसी सडकस्थित कठधारनजिक चेक जाँच गर्दा कार्कीले बोकेको साइड झोलाबाट उक्त लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । कार्कीमाथि अनुसन्धान गर्न महोत्तरी जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ ।

 

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ११ : २७ बजे

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०