पाकिस्तानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको घोटकी जिल्ला नजिक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तरपश्चिमी शहर पेशावरबाट दक्षिणी बन्दरगाह शहर कराँची जाँदै गर्दा बाटोमा पल्टिएका कारण अरु १३ यात्रु घाइते भएका छन् ।

दुर्घटनामा परेका सबैलाई स्थानीय  अस्पतालमा  लगिएको प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई बताएको छ ।

घाइते अधिकांश यात्रुहरू सिन्ध प्रान्तका विभिन्न शहर र देशको पूर्वी पञ्जाब प्रान्तका रहेको प्रहरीलाई उद्धृत गर्दै चीनको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

मुख्यतया खराब सवारी साधनहरू, जीर्ण सडकहरू र सडक सुरक्षा उपायहरूको लापरवाहीका कारण पाकिस्तानमा प्रायः सडक दुर्घटनाहरू हुने गर्दछन् ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ६ : ४२ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको