प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौं-१ बाट पुकार बमले उम्मेदवारी दिने « Khabarhub

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौं-१ बाट पुकार बमले उम्मेदवारी दिने


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विवेकशील नेपाली आन्दोलनका सहसंस्थापक पुकार बमले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उमेदवारी दिने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उमेदवारी घोषणा गर्दै अहिलेसम्म सडकबाट नागरिकका निम्ति सकेको काम गरेको बताउँदै अब संसद्मा पुगेर नागरिकका आवाज बोल्न उम्मेदवारी दिएको बताएका छन् ।

‘स्थानीय निर्वाचनमा देशका केही मुख्य सहरहरूमा पालिककाको नेतृत्वमा सक्षम र युवा उमेदवारलाई स्थापित गरेजस्तै संघीय संसद्मा समेत सक्षम युवाहरूलाई पुर्‍याउनुपर्नेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

साथै उनले सबै निर्वाचन क्षेत्रहरूमा आ–आफ्नो ठाउँबाट ‘लुटतन्त्र’को प्रतिरोध गर्न युवाहरूलाई उमेदवारी दिन र नयाँ राजनीतिक जग बसाल्न नेतृत्व लिन समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  १२ : ०४ बजे

रास्वपा महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि, कुन प्रदेशबाट कति ?

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति

ट्राफिक कारबाहीमा एकै दिन चार लाख ९४ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ७८२ सवारीचालकलाई सवारी

जापानको सानदार प्रदर्शन : पहिलो हाफमा ट्युनिसियामाथि दुई गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा

चितवनको महाधिवेशनस्थल हिलाम्ये, सास्ती खेप्दै रास्वपा प्रतिनिधि

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय

रास्वपा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक, दाबी-विरोधका लागि भोलि बिहानसम्मको समय

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले