सफताको एकमात्र उपाय सरलता र परिश्रम « Khabarhub

सफताको एकमात्र उपाय सरलता र परिश्रम


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

वैज्ञानिक डा. एपीजे अब्दुल कलाम । एक समयमा भारतका राष्ट्रपति पनि बने । उनको भौतिक शरीर त अहिले छैन तर उनका महान विचार भने अजम्बरी बनेर बसेका छन् । उनलाई प्रेरणादायी व्यक्तिका रुपमासमेत लिइन्छ । यहाँ हामीले उनै कलामका केही प्रेरणादायी भनाईहरु उल्लेख गरेका छौं । जुन तपाईंको जीवनमा पनि उपयोगी बन्न सक्छ ।

– पहिलो पटक भएको जीतमा नै विश्राम नखोज, जब तिमी दोश्रोमा विजय प्राप्त गर्न सक्दैनौ तब हजारौ जिब्रोले पहिलो बिजयलाई भाग्यसँग तुलना गर्छ ।
– कुनैपनि समस्या बिना सफलताको आनन्द लिन नै सकिँदैन त्यसैले समस्या आउनु तिम्रो जीवनमा जरुरी छ ।
– कुनैपनि महामानवहरुका लागि धर्म मित्रताको मार्ग हो तर, साना मान्छेहरु यसलाई नै युद्धको मध्यम बनाउँछन् ।
– आफ्ना छोराछोरीलाई तपाई भरपुर मायाँ दिन सक्नु हुन्छ तर कुनैपनि हालतमा विचार दिन्न सक्नु हुन्न किनभने उनीहरुका आफ्नै विचारका  हुन्छन् ।
– सफलताको एउटा मात्र बाटो भनेको सरलता र परिश्रम हो ।
– तिमी यो कुरामा ढुक्क बन कि कक्षाकोठाको अन्तिम बेन्चमा पनि रास्ट्रका महत्वपुर्ण दिमागहरु हुन सक्छन् ।
– चिकित्सकमा हुने समय, धैर्य र प्रकृतिले सबै प्रकारका समस्या निवारण गर्न सक्छन् ।
– देशलाई भ्रष्टाचार मुक्त बनाउन सक्ने महान ब्यक्ति भनेको बाबु, आमा र शिक्षक हुन् ।
– निन्द्रामा देखिने सपना होइन सपना त ति हुन् जसले तपाईलाई निदाउन नै दिदैन ।
– एउटा कुरा याद गर कम्पनीलाई भन्दा आफ्नो कामलाई माया गरौँ किनकी तपाईको कम्पनीले कतिबेला मायाँ गर्न छोड्छ भन्ने तपाईलाई थाहा नहुन सक्छ ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ११ : ५४ बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक