पार्टीकै केही नेताहरूले आफूलाई बदनाम गर्न खोजेको मन्त्री आलेको आरोप  « Khabarhub

पार्टीकै केही नेताहरूले आफूलाई बदनाम गर्न खोजेको मन्त्री आलेको आरोप 


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नै पार्टीका केही नेताहरूले आफूलाई बदनाम गर्न खोजेको बताएका छन् । मंगलबार पशुपतिमा विश्वरुपा मन्दिर तथा सत्तल पुननिर्माण कार्यको क्षमा पूजा सहित शिलान्यास कार्यक्रममा मन्त्री आलेले आफ्नै पार्टीका केही नेताहरूले  आफूविरुद्ध अन्तर्वार्ता दिएर बदनाम गर्न खोजेको बताए । 

आफूलाई पदको कुनै लोभ लालच नभएको पनि उनले स्पष्ट पारेका छन् । फुहरर ६ महिनाका लागि मन्त्री बनेको तर २ महिना ग्रेस मार्कसमेत पाएर ८ महिना सरकारमा बस्न पाएको भन्दै अरुलाई मौका दिँदा आफू खुसी हुने उनले बताएका छन् । उनले बतास समूहविरुद्ध मुद्दा अघि बढाउनका लागि वडा तहबाट सहयोग नभएको जिकिर गरेका छन् ।

मन्त्री ओलीले पशुपति क्षेत्रको विकासका लागि त्यहाँ भएका अतिक्रमण हटाएर सुधारका काम गर्ने प्रतिवद्धता जनाएका छन्।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  १२ : ४९ बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)