किताब छाप्‍न नसक्ने जनक शिक्षा खारेज गरौँ : सांसद नवीना लामा « Khabarhub

किताब छाप्‍न नसक्ने जनक शिक्षा खारेज गरौँ : सांसद नवीना लामा


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले सांसद नवीना लामाले जनक शिक्षा केन्द्र खारेज गर्न प्रस्ताव गरेकी छिन्। प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले जनक शिक्षा केन्द्र खारेज गर्न प्रस्ताव गरेकी हुन्। 

जनक शिक्षा केन्द्रको लापरबाहीले विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेको आरोप लगाएकी छन्। उनले भनिन्, ‘कक्षा ६ र ८ को पुस्तकको अभाव छ, पुस्तक किन अभाव भयो, जनक शिक्षा सामग्री बचाउने नाममा विद्यार्थीहरूले पुस्तक कहिल्यै पाएनन्। यदि छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री किन चाहियोरु सरकारले किन पैसा दिइरहनेरु  खारेज गरौँ।’

उनले किताब छाप्नको लागि जनक शिक्षा सामग्री खारेज गरेर निजीलाई दिनुपर्ने बताएकी छिन्।  

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  १ : १४ बजे

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौं– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट

फेवातालको चार किल्लाभित्रको जग्गाको अवस्था अध्ययन गर्न बन्यो समिति

काठमाडौं– सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा