राप्रपा अध्यक्ष लिङ्देनले गरे स्थानीय तह परिचालनसहित ४ विभाग प्रमुखको मनोनयन  « Khabarhub

राप्रपा अध्यक्ष लिङ्देनले गरे स्थानीय तह परिचालनसहित ४ विभाग प्रमुखको मनोनयन 


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न ४ विभागको प्रमुख पदमा मनोनयन गरेका छन् ।

पार्टीको विधान बमोजिम अध्यक्ष लिङ्देनले  स्थानीय तह परिचालन विभाग प्रमुखमा उपाध्यक्ष रोशन कार्की, महिला विभाग प्रमुखमा महामन्त्री कुन्ती कुमारी शाही, शिक्षा विभाग प्रमुखमा केन्द्रिय सदस्य डा. राजेश गिरी र सामाजिक विभागको प्रमुखमा ज्वाला संग्रौलालाई  मनोनयन गरेका हुन् ।

यसैगरी विभिन्न जिल्ला र तहमा देखिएका विवाद समाधान गर्न निरञ्जन थापाको संयोजकत्वमा गठित विवाद समाधान तथा छानबिन समितिलाई पूर्णता दिइएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ८ : ४४ बजे

भन्सार छलीका पानजन्य सामग्री बरामद

झापा – झापा प्रहरीले भन्सार छली गरी ल्याइएका रु ५२

फिर्केखोलाका अनाधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी – पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिवले दिए पत्रकारलाई धम्की, कारबाही गर्न पत्रकार महासंघको माग

काठमाडौं – जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले