अवैध लागूऔषधसहित चितवनमा एक जना पक्राउ | Khabarhub Khabarhub

अवैध लागूऔषधसहित चितवनमा एक जना पक्राउ


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अवैध लागूऔषधसहित चितवनमा एक जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा प्रहरीले चितवन राप्ती १ नयाँबस्ती बस्ने २९ वर्षका एकराज तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई राप्ती नगरपालिका १ भण्डारा चोकमा फेला पारी उनले बोकेको झोलामा चेकजाँच गर्दा लागूऔषध फेला पारिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट नाईट्राभेट ६०० ट्याबलेट, फेनेरागन ४९ पिस, नुरफिन ४९ पिस, डाईजापाम ४९ पिस बरामद गरेको छ ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ९ : ५१ बजे

आईजीन छुट्याउने ‘धितोपत्र अभौतिकीकरण निर्देशिका’मा के छ ? (मस्यौदासहित)

काठमाडौं– सीडीएस एन्ड क्लियरिङ लिमिटेडले स्वीकृतिका लागि स्वीकृतिका लागि नेपाल

खानेकुरा कुरिरहेकामाथि इजरायली आक्रमण, एकैदिन २६ जनाको मृत्यु

एजेन्सी – गाजाको नागरिक सुरक्षा निकायका अनुसार इजरायली गोली प्रहार

नाडा अटो प्रदर्शनी भदौ ३ देखि ८ गतेसम्म

ललितपुर – यस वर्षको नाडा अटो प्रदर्शनी आगामी भदौ ३

बान्टमवेट च्याम्पियन ढाँटलाई दुर्गाथली गाउँपालिकाबाट एक लाख ११ हजार आर्थिक सहयोग

काठमाडौं- म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन जितेका रवीन्द्र