प्रि-ओपनिङमा नेप्से ५ अंकले बढ्यो « Khabarhub

प्रि-ओपनिङमा नेप्से ५ अंकले बढ्यो


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको अन्तिम कारोबारको दिन शुक्रबार प्रि-ओपनिङमा नेप्से करिब ५ अंकले बढेको छ ।

इन्भेष्टमेन्ट बैंक र उपकार लघुवित्तको सेयर मूल्य घटेको छ । यस अवधिमा १३ कम्पनीको २४० कित्ता सेयर किनबेच हुँदा ९७ हजार ५९१ रुपैयाँ बराबरको कारोबार भएको छ । 

शुक्रबार प्रि-ओपनिङ सेसनमा नेपाल इन्भेष्टमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको २९ हजार ७०० रुपैयाँ बराबरको कारोबार भएको हो

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  १ : ३१ बजे

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा

जेनजी आन्दोलनका घाइतेका लागि सरकारले आवश्यक समन्वय गरिरहेको छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि