अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण कोरिया र पाराग्वेको बराबरी « Khabarhub

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण कोरिया र पाराग्वेको बराबरी


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत शुक्रबार भएको खेलमा दक्षिण कोरिया र पाराग्वेले २–२ गोलको बराबरी खेलेका छन् ।

दक्षिण अमेरिकी टिम पाराग्वेले पहिलो हाफमा लिएको २–० को अग्रता जोगाउन असफल भयो ।

खेलको २३ र ४९औं मिनेटमा मिगुएल अल्मिरोनले गोल गर्दै पाराग्वेलाई २–० को अग्रता दिलाएका  ।

खेलको ६६औं मिनेटमा सन ह्युङ मलिने गोल गर्दै कोरियालाई २–१ को अवस्थामा ल्याए । खेलको इन्जुरी समयमा जुङ वु योङले गोल गर्दै एसियन टिम कोरियाको हार टारेका हुन् ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ११ : ३० बजे

रास्वपा सांसद न्यौपानेको प्रश्न- ३५ वर्षको समस्या ३५ दिनमै कसरी हल हुन्छ ?

विगतमा उत्तरदायी र पारदर्शी राजनीति हुनुपर्छ भनेर सडकबाट आवाज उठाउने

स्वास्थ्य अवस्था गम्भीर बनेपछि पूर्वराष्ट्रपति टोलेडोले मागे मानवीय माफी

लिमा- भ्रष्टाचारसम्बन्धी मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका पेरुका पूर्वराष्ट्रपति अलेजान्ड्रो

मिडियामा गाडी पार्किङबारे रविले भने- रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारगृहबाहिर पार्किङ गरिएका

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी– मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन