प्रधानमन्त्री ओली स्वदेश फिर्ता « Khabarhub

प्रधानमन्त्री ओली स्वदेश फिर्ता


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली देशको एक साता लामो विदेश भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओली आइतबार विहान कतार एयरवेजको विमानबाट काठमाडौं आइपुगेका हुन् ।

प्रधानमन्त्री ओली संयुक्त अधिराज्य (बेलायत)सहित युरोपेली मुलुकको भ्रमणका लागि जेठ २५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  १० : ४७ बजे

ह्याट्रिक गर्न चुके ब्राजिलका विनीसियस जुनियर

काठमाडौँ – स्टार फरवार्ड विनीसियस जुनियरको उत्कृष्ट प्रदर्शनको मद्दतले ब्राजिल

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित, अन्तिम ३२ को समीकरण रोचक

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

स्कटल्यान्डविरुद्ध ब्राजिलको दबदबा : ६० मिनेटमा तीन गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६