ककनीमा प्रसारण लाइनमा चढेका मान्छे झर्नै नमान्दा विद्युत् उत्पादन बन्द « Khabarhub

ककनीमा प्रसारण लाइनमा चढेका मान्छे झर्नै नमान्दा विद्युत् उत्पादन बन्द


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानसिक सन्तुलन गुमाएका व्यक्ति विद्युत् हाइटेन्सन प्रसारण लाइनमा चढेपछि माथिल्लो त्रिशूली थ्री ए आयोजनाकाे विद्युत् उत्पादन नै राेकिएकाे छ ।

ककनी गाउँपालिका–७ स्थित त्रिशूली माता तीर्थ प्रसारण लाइनमा बिहान १० बजेबाट मानसिक सन्तुलन गुमाएका बेलकोटगढी नगरपालिका १३ घलेगाउँका ४४ वर्षीय माइला बिक चढेका छन् । उनी प्रसारण लाइनमा चढेपछि प्राधिकरणले प्रसारण लाइनमा विद्युत् प्रवाह रोकेको छ । भने माथिल्लो त्रिशूली थ्री ए आयोजनाले विद्युत् उत्पादन नै राेकेकाे छ ।

विहानै देखि प्रसारण लाइनमा चढेका उनी झर्नै नमान्दा समस्या भएको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले जानकारी दिए । उनलाई तल झार्नलाई प्रयास गरेपनि नमानेको उनले बताए ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ५ : ३२ बजे

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

बेइजिङ- उत्तर–पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या

भरतपुरमा पनि ग्यासको हाहाकार (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसक्दा भरतपुरका

हिन्दू राष्ट्रबारे गृहमन्त्रीले सहमति गरे या मागपत्र बुझे ?, १३ बुँदे दस्तावेजले अर्को तरङ्ग

काठमाडौं- जनकपुरधाममा गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चाबीच भएको

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

काठमाडौं– सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन

साउदी युवराजले दिएका थिए इरानमाथि आक्रमण रोक्न ट्रम्पलाई दबाब

काठमाडौं- इरानमाथिको आक्रमण रोक्न साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद