पाँच लाख परिवारलाई लालपूर्जा वितरण गरिदैँ « Khabarhub

पाँच लाख परिवारलाई लालपूर्जा वितरण गरिदैँ


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : सरकारले आउँदो वर्ष ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पूर्जा लालपूर्जा वितरण गर्ने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आउँदो वर्ष ५ लाख परिवारलाई जग्गाधनी प्रमाणपूर्जा लालपुर्जा वितरण गर्ने बताएकी हुन् ।

प्रतिनिधिसभामा मन्त्रालयका लागि विनियोजन भएको बजेटको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले करिब १४ लाख परिवार भूमिहीन सुकुम्बासी, भूमिहीन दलित रहेकामा सुकुम्वासी आयोगमार्फत आगामी वर्ष ३०० स्थानीय तहका ५ लाख परिवारहरुलाई जग्गाधनी पूर्जा वितरण गर्ने बताएकी हुन् ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्याको दीर्घकालीन समाधानको लागि राष्ट्रिय भूमि आयोग र जिल्ला समितिहरु गठन गरेर कामको सुरुवात गरेको पनि उनको भनाई छ ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ७ : २२ बजे

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले