जी-बब र उनका बाबुआमाबीच तीन बुँदे सहमति « Khabarhub

जी-बब र उनका बाबुआमाबीच तीन बुँदे सहमति


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- र्‍यापर जी–बब (सुदीप भण्डारी) र उनका बाबुआमाबीच तीन बुँदे सहमति भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दुई पक्षबीच तीन बुँदे सहमति भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनका बुवा राजकुमार भण्डारी र समर्पण समाज नेपाल नामक पुनर्स्थापना कपनका सञ्चालक टासी लामाबीच परिसरमा छलफल पछि दुबैले तीन बुँदे सहमती गरेका हुन् ।

सहमतिमा अनुसार जी–बबको चाहना अनुसार उनलाई पुनस्थापना केन्द्रमा अन्य व्यक्तिसरह नै राखिने उल्लेख छ ।

त्यस्तै, केही समयका लागि जी–बबले चाहेको समयमा आमा–बुवालाई भेट गराउने व्यवस्था पुनर्सथापना केन्द्रले मिलाउने विषयमा पनि सहमति भएको छ । त्यस्तै, सहमतिपत्र कुनै प्रकारको कार्यक्रममा भाग लिनका लागि जी– बबले आमाबुवाको सहमति लिनुपर्ने उल्लेख छ ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ८ : ४७ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते