भारतविरुद्धको म्याचमा पाकिस्तानले रोज्यो फिल्डिङ « Khabarhub

भारतविरुद्धको म्याचमा पाकिस्तानले रोज्यो फिल्डिङ


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतविरुद्धको खेलमा पाकिस्तानले फिल्डिङ रोजेको छ ।

पाकिस्तानले भारतविरुद्धको खेलमा टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको हो ।

विश्वका क्रिकेट प्रशंसकहरुले निकै प्रतिक्षा गरेको यो म्याचमा भारत र पाकिस्तान एक अर्कालाई हराएर नतिजा आफ्नो पक्षमा पार्ने योजनामा छन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ३ : १७ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले