पाकिस्तानविरुद्ध भारतको सय रन पूरा « Khabarhub

पाकिस्तानविरुद्ध भारतको सय रन पूरा


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरु ब्याटिङ गरीरहेको भारतले सय रन पुरा गरेको छ । टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा १ सय ५ रन बनाएको हो ।

पाकिस्तानविरुद्ध भारतका ओपनिङ ब्याट्सम्यान रोहित शर्माले अर्धशतक सहित ६३ बनाएका छन् भने अर्का ब्याट्सम्यान केएल राहुलले ३९ रन बनाएका छन् । भारतविरुद्ध टस जितेर वर्ल्ड ट्राफोर्डमा भइरहेको खेलमा पाकिस्तानका बलरहरुले भारतको विकेट झार्न सकेका छैनन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ४ : ४४ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन