प्रदेश १ ले ल्यायो ४२ अर्ब २० करोडको बजेट (पूर्ण पाठ) « Khabarhub

प्रदेश १ ले ल्यायो ४२ अर्ब २० करोडको बजेट (पूर्ण पाठ)


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बिराटनगर– प्रदेश १ ले ४२ अर्ब २० करोडको बजेट ल्याएको छ ।

प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङबोले प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०७६/०७७ कालागि चालुतर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात ४३.९ प्रतिशत, पुँजीगत तर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार अर्थात ५५.९ प्रतिशत बजेट सार्बजनिक गरेका हुन् ।

सरकारले वित्तीय व्यवस्था तर्फ ८ करोड अर्थात ०.२ प्रतिशत रहेको छ । अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार विनियोजन गरेकाे छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको बजेट आन्तरिक स्रोतबाट ३ अर्ब ८६ करोड, राजस्व बाँडफाँटबाट १० अर्ब ५२ करोड र अनुदानबाट २१ अर्ब २१ करोड छ ।

चालु आर्थिक वर्षकालागि ३५ अर्ब २ करोडको बजेट सार्बजनिक गरेको प्रदेश सरकारले आगामी वर्षका लागि करिब ७ अर्ब वृद्धि करिब ४२ अर्बको बजेट सार्वजनिक गरेकाे हो । बजेटले कृषि, पर्यटन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिएको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ६ : २८ बजे

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

काठमाडाैं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु

बाढीपछि सोनु सुदले भने : नेपाल एक्लो छैन

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय