आमिरले पाएका थिए ‘लगान’ नबनाउने सल्लाह « Khabarhub

आमिरले पाएका थिए ‘लगान’ नबनाउने सल्लाह


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा आमिर खान अभिनीत तथा निर्मित फिल्म ‘लगान’ को छुटै चर्चा छ । फिल्मको कथावस्तु र गीतसंगीत अहिले पनि प्रिय छन् । फिल्मले भारतबाट अंग्रेजलाई भगाएको परिवेशलाई बिम्बात्मक रुपमा प्रस्तुत गरेको थियो । आशुतोष गोवारिकरको निर्देशनमा तयार भएको फिल्म अस्करमा समेत नोमिनेट भएको थियो । फिल्ममा गाउँलेले लगान तिर्न नसकेपछि हुने क्रिकेट म्याचलाई देखाइएको छ । गाउँलेको टीमले अंग्रेजलाई क्रिकेटमा हराएपछि स्वतन्त्र रुपमा आफ्नो बाली प्रयोग गर्न पाएको कथा फिल्ममा छ । जसलाई दर्शकले रुचाए । फिल्म प्रदर्शन भएको २१ औँ वर्ष पुरा भइसकेको छ । 

यो फिल्म प्रति आमिर र आशुतोषलाई विश्वास थियो । यद्यपि लिजेन्ड लेखक जावेद अख्तरलाई विश्वास थिएन । उनले आमिरलाई फिल्म नबनाउन सल्लाह दिएका थिए । यद्यपि आमिरले टेरेनन् र फिल्म बनाए । जावेदलाइ क्रिकेटको दृश्यले दर्शक निराश हुने अनुमान थियो । यद्यपि फिल्मसँग दर्शक कनेक्ट भएपछि यो भारतकै नाम लिने फिल्म मध्ये एक बन्यो ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ४ : ३३ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा