पाकिस्तानी विदेशमन्त्रीद्वारा भारतसँग सम्बन्ध सुधारको इच्छा जाहेर « Khabarhub

पाकिस्तानी विदेशमन्त्रीद्वारा भारतसँग सम्बन्ध सुधारको इच्छा जाहेर


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानको नयाँ सरकारले भारतसँग व्यापार र सम्बन्ध सुधारको इच्छा देखाएको छ । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोले भारतसँग व्यापार र सम्बन्धमा जोड दिएका हुन् ।

उनले विगतको नीतिहरुका कारण पाकिस्तान विश्व मञ्चमा एक्लिएको टिप्पणी समेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इस्लामावादस्थित स्ट्राटिजिक स्टडिजमा बोल्दै विलवालले भारतसँग लामो युद्ध र द्वन्द्व, काश्मिर र मुस्लिमविरोधी मुद्दाका बाबजुद आर्थिक कूटनीति र सम्बन्धहरु विस्तारमा जोड दिए ।

पाकिस्तानले भारतसँग विगत देखि नै आर्थिक सम्बन्धलाई कायम नै राख्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ८ : १५ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव