एसपीपीबारे सेनाको पत्राचार कुनै राजनीतिक नेतृत्वलाई जानकारी थिएन : प्रदीप ज्ञवाली « Khabarhub

एसपीपीबारे सेनाको पत्राचार कुनै राजनीतिक नेतृत्वलाई जानकारी थिएन : प्रदीप ज्ञवाली


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाल कुनै पनि शक्ति राष्ट्रको रणनीतिक अङ्ग बन्न नसक्ने स्पष्ट परेका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा ज्ञवालीले मुलुकको राष्ट्र हितबिपरित नेपाल शक्ति राष्ट्रको रणनीतिक अङ्ग बन्न नसक्ने स्पष्ट परेका हुन् । स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीका विषयमा धेरै आशङ्का रहेको भन्दै यसका विषयमा राज्यले थप स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।

तत्कालीन समयमा नेपाली सेनाले कुनै राजनीतिक नेतृत्वलाई जानकारी नै नदिई पत्र लेखेको पाइएको उनले बताए ।

त्यस्तै उनले सन् २०१९ मा इन्डो प्यासेफिकको रिपोर्टमा नेपाल र श्रीलंकालाई एसपीपीको नयाँ सदस्यको रूपमा राखेको देखिएपछि मात्र तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले यसबारेमा थाहा पाएको एमाले उपमहासचिव ज्ञवालीको दाबी गरे । त्यसपछि सरकारले कार्यदल बनाएर अध्ययन गर्न लगाएको र यस विषयलाई होल्ड गरेको पनि उनले बताए ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ७ : ०५ बजे

बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन

मुपात्र अर्थात् कहीँ नभएको भक्तपुरको जात्रा

ख्वप (भक्तपुर)- नेपालीमा एउटा भनाइ छ, कहीँ नभएको जात्रा हाडीगाउँमा

कान्ति लोकपथपको पहिरो हटाइयो

काठमाडौं– लगातारको वर्षासँगै कान्ति लोकपथमा आएको पहिरो हटाइएको छ। पूर्वाधार

इन्द्रजात्रा : राष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरू छाता ओढेर पुगे वसन्तपुर

काठमाडौं– काठमाडौंमा आज इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा