अल्पसंख्यकहरुको संरक्षण गर्न कश्मीरी मुसलमान नेताको आग्रह « Khabarhub

अल्पसंख्यकहरुको संरक्षण गर्न कश्मीरी मुसलमान नेताको आग्रह


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत प्रशासित कश्मीरका मुसलमान धार्मिक नेताले अल्पसंख्यकहरुको संरक्षण गर्न आह्वान गरेका छन् ।

भारत प्रशासित कश्मीरको अनन्तनाग क्षेत्रका मुसलमान नेता मौलाना फयाज अमजदीले अल्पसंख्यकहरुमाथि दमन गर्नका लागि जिहादको साहारा लिन नहुने समेत बताए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार अनन्तनागको जामिया मस्जिदमा प्रवचन दिँदै मौलाना फयाज अमजदीले अल्पसंख्यकहरुको रक्षा हुने भए आफूहरु जग्गा दान गर्न समेत तयार रहेको जनाएका छन् ।

उनले अल्पसंख्यकमाथि दमन गर्दैमा जिहाद नहुने भन्दै उनले आफूहरुले यस्ता गतिविधिको निन्दा गर्ने बताए ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ८ : ०८ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु