मोरङमा पेस्तोलसहित एक जना पक्राउ   | Khabarhub Khabarhub

मोरङमा पेस्तोलसहित एक जना पक्राउ  


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – जिल्ला प्रहरी कार्यालय मोरङले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

मोटरसाइकल चोरी अनुसन्धानको क्रममा मोरङ बुढिगंगा गाउँपालिका वडा नं.६ बस्ने वर्ष ३२ का विनोद चौधरी पक्राउ परेका हुन्।

सुनसरी दुहबी नगरपालिका वडा नं.-३ स्थित डेरा कोठामा खानतलासीको क्रममा उनको साथबाट चाइनिज पेस्तोल, त्यसमा लाग्ने गोली बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पछिल्लो १ महिनाको अवधिमा मोटरसाइकल चोरीमा संलग्न १६ जना र २१ थान मोटरसाइकल पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १२ : ०९ बजे

तल्लो हेवा खोला जलविद्युत आयोजनाको ऋण सम्झौता

काठमाडौं– पाँचथरस्थित तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ

झापा महिला गोल्डकप : उपाधिका लागि आज एपीएफ र पुलिस भिड्ने

काठमाडौं– पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबलको उपाधिका लागि आज

इन्जुरी समयमा गोल गर्दै पिएसजीले निकाल्यो लियोनविरुद्ध सनसनीपूर्ण जित

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले खेलको इन्जुरी समयको अन्तिम

ला लिगा – शीर्ष स्थानको रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड

पाँच वर्षमा ६ पटक म्याद थपिएपछि सडक कालोपत्र गरिँदै

बागलुङ– निर्माण व्यवसायीको लापरबाहीले जीर्ण बनेको बागलुङको काठेखोला गाउँपालिका– ७