विश्वकप क्रिकेट– भारतद्वारा पाकिस्तान पराजित « Khabarhub

विश्वकप क्रिकेट– भारतद्वारा पाकिस्तान पराजित


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्ल्याण्डमा जारी १२ औं आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा भारतले पाकिस्तानलाई पराजित गरेको छ । भारतले पाकिस्तानमाथि ८९ रनको जीत दर्ता गरेको हो ।

पाकिस्तानलाई जीतका लागि ३३७ रनको लक्ष थियो तर जब खेल जारी रहँदा पानी पर्यो त्यसपछि डकवर्थ लुइस नियमका आधारमा जितका लागि ४० ओभरमा ३०२ रनको लक्ष्य पाकिस्तानले पाएको थियो । तर पाकिस्तानले ६ विकेट गुमाएर २१२ रन मात्र जोड्न सक्यो ।

यसअघि टस हारेर पहिला व्याटिङको निम्ता पाएको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३३६ रन जोडेको थियो ।
जवाफी व्याटिङमा आएको पाकिस्तानले एक समय २६.६ ओभरमा दुई विकेट गुमाएर ११७ रन जोडेको थियो ।

तर एकपछि अर्को विकेट धारासायी भएपछि पाकिस्तान समस्यामा परेको थियो । १२९ रन जोड्दा पाकिस्तानको पाँच विकेट गुमेको थियो ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ५ : १८ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर