सन्नी लियोनीले भनिन्– नेपाली गीतको हिस्सा बन्न पाउँदा गर्व लागेको छ « Khabarhub

सन्नी लियोनीले भनिन्– नेपाली गीतको हिस्सा बन्न पाउँदा गर्व लागेको छ


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन्नी लियोनीले नेपाली गीत शेयर गरेकी छिन् । सामाजिक सञ्जाल ट्वीटरमा सन्नीले उक्त गीतको भिडियो सेयर गरेकी हुन् ।

गीत सेयर गर्दै उनले आफूले अभिनय गरेको नेपाली फिल्म पासवर्डको गीत भएको उल्लेख गरेकी छिन् । उनले आफूलाई नेपालको माया भएको र नेपाली फिल्मको एक हिस्सा बन्न पाएकोमा गर्व लागेको बताएकी छिन् ।

भिडियोमा सनीको बोल्ड अवतार देख्न सकिन्छ । गीतमा बिक्रम जोशी, अनुप विक्रम शाही र कलाकार बुद्धि तामाङ पनि फिचर्ड छन् । गीतलाई बलिउडकै कोरियोग्रार विष्णु देभाले कोरियोग्राफी गरेका छन् ।

गीतमा गीतमा दुर्गा खरेलको आवाज, अर्जुन पोखरेलको संगित र बिक्रम जोशीको शब्द छ । सम्राट बस्नेतले निर्देशन गरेको फिल्म फिल्म भदौ २७ गतेदेखि रिलिज हुँदैछ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  १० : ०७ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल