काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित « Khabarhub

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। बुधबार बसेको नगरसभा ११ औं अधिवेशनको दोस्रो बैठकले नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो।

नगर प्रमुख बालेन साहले पेश गरेको नीति तथा कार्यक्रममाथि नगरसभा सदस्यले महत्वपूर्ण सुझाव दिएका थिए। नगरसभा सदस्यका सुझावलाई समेटेर नीति तथा कार्यक्रम संशोधनसहित पारित गर्ने भन्दै प्रमुख साहले गरेको प्रस्ताव सर्वसम्मत अनुमोदन भएको हो।

अब सोही नीति तथा कार्यक्रमका आधारमा आगामी असार १० गते उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ६ : २९ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द