जैविक विविधता संरक्षणमा ध्यान दिनुपर्नेमा एनसाव नेपालको जोड  « Khabarhub

जैविक विविधता संरक्षणमा ध्यान दिनुपर्नेमा एनसाव नेपालको जोड 


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– पृथ्वीमा प्राप्त हुने सजीव प्राणी, वनस्पति, जीव–जीवात्मा र तिनीहरूमा प्राप्त हुने विविधता अर्थात् पृथक् प्रवृत्ति वा गुणलाई जैविक विविधता भन्ने गरिएको एनसाव नेपालले जनाएको छ । 

जुम्लाका सामुदायिक वनले काठ उत्पादनमा मात्रै नभएर जैविक विविधता संरक्षणमा पनि ध्यान दिनुपर्ने एनसावले जनाएको हो । जुम्लामा कुट्की, वनलसुन, जटामसी, कमदचाल जस्ता जडिबुटीको संरक्षण र अनुसन्धान गर्दै आएको एनसाव नेपालका फिल्ड संयोजक श्रवणकुमार बस्नेतले बताए । 

नेपाल सरकारको वन मन्त्रालय साझेदारी निकाय एनसाव उनले भएको बताए । वनको क्षेत्रमा काम गर्ने निकायले जैविक विविधता संरक्षणमा चासो नदिइएको खण्डमा यस्ता खलका जडिबुटी लोपोन्मुख हुन सक्ने उनले बताए ।

 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ७ : १५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका