नेपालमा मूल्य मान्यताको राजनीति हराउँदै जान थाल्यो : नेता सिंह « Khabarhub

नेपालमा मूल्य मान्यताको राजनीति हराउँदै जान थाल्यो : नेता सिंह


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालमा मूल्य मान्यताको राजनीति हराउँदै जान थालेको बताएका छन्।

गणेशमान सिंह फाउन्डेसनले बुधबार चाक्सीबारीमा प्रजातन्त्र स्थापना, पुरस्थापना एवं सम्वद्र्धनका लागि योगदान गरेकाहरूको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाली राजनीति मूल्य भन्दा शक्ति केन्द्रित हुन थालेको बताएका हुन् ।

नेता सिंहले प्रजातन्त्र स्थापनाका लाथि योद्धाहरुले गरेको योगदानको चर्चा गरे। गणेशमान सिंह फाउन्डेसनले गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ०७९ बाट ध्यान गोविन्द रञ्जित, हिमालय शमशेर राणा,मनज्ञ लाकोललाई प्रदान गरेको हो ।

त्यस्तै हरिनाथ बाँस्तोला, डा. दिनेशनाथ गंगोल,नारायणप्रसाद भट्टराई,पूर्णानन्द शर्मा,दिलीप सापकोटा,योगप्रसाद उपाध्याय, स्वर्गीय गणेश कर्माचार्य र चम्पा थारुलाई पनि उक्त प्रदान गरिएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ७ : ५० बजे

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा

जेनजी आन्दोलनका घाइतेका लागि सरकारले आवश्यक समन्वय गरिरहेको छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि