विदेशी फिल्मलाई छायांकनमा लाग्ने करमा थाइल्याण्डले छुट दिने « Khabarhub

विदेशी फिल्मलाई छायांकनमा लाग्ने करमा थाइल्याण्डले छुट दिने


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको महामारी पश्चात पुरानै लयमा फर्किन पर्यटकीय देश भनेर चिनिने थाइल्याण्डले फिल्म पर्यटनलाई महत्व दिएको छ । आफ्नो पर्यटनलाई बढाउन थाइल्याण्डले विदेशी फिल्म छायांकनका लागि कर छुट प्रदान गर्ने घोषणा गरेको छ । थाइल्याण्डमा विदेशी फिल्म सुटिङ गन्तव्य स्थलको रुपमा विकास गर्न आगामी पाँच वर्षसम्म करमुक्त गर्ने सरकारले घोषणा गरेका छन् ।

थाइ सरकारका अनुसार थाइल्याण्डमा छायांकन हुने फिल्मलाई सरकारले २० प्रतिशत अनुदान दिने व्यवस्था पनि गरेको छ । पाँच वर्षसम्म कर छुट दिने सरकारको निर्णयबाट १७.५ बिलियन भाट आम्दानी हुने अपेक्षा छ । तर सरकारले ७१.७५ मिलियन भाट चाहिँ राजस्व गुमाउनेछ । थाइल्याण्ड र सँगै रहेको मुलुक बर्मामा नेपाली फिल्म ‘प्रेम गीत’ को छायांकन गरिएको थियो ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ४ : १८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु