डिसी भन्छन्, ‘पुष्प लामो रेसका घोडा हुन्’  « Khabarhub

डिसी भन्छन्, ‘पुष्प लामो रेसका घोडा हुन्’ 


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसीले अभिनेता पुष्प खड्कालाई लामो रेसको घोडा भनेका छन् । उनले फिल्म कृष्ण लीला’ को गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेताले अभिनयकै मार्फत आफूलाई लामो समयसम्म दर्शक समक्ष राख्न सक्ने तर्क गरे । ‘पपुलर अनुहार त आउलान् र जालान् तर अभिनेताको अभिनय रहिरहन्छ । पुष्प अभिनेता हुन् र उनी यो अभिनय यात्रामा लामो समय रहनेमा म  विश्वस्त  छु’ डिसीले भने । उनले सार्वजनिक गीतको प्रशंसा समेत गरे । 

साथै उनले यो समय नेपाली फिल्मको प्रवर्द्धनमा पत्रकारिताको सक्रियता बढ्नु पर्ने बताएका छन्।  कोरोना महामारीपछिको समयमा नेपाली फिल्मले लय समातिसकेकोले त्यसलाई अगाडि बढाउन पत्रकारको ठुलो भूमिका रहने बताए ।  उनले व्यक्तिगत सम्बन्धका कारण व्यावसायिक पाटोमा असर नपर्न हुने बताए । ‘म सञ्चारकर्ममा हुँदा कसैले अन्तर्वार्ता नदिँदा समेत पनि असर पर्ने किसिमको सामाग्री सम्प्रेषण गरे । तर, त्यो अज्ञानता रहेछ भन्ने अहिले महसुस भयो’ उनले भने ।

उनले ती त्यता कारणले एउटा कलाकार र फिल्मलाई पर्ने असर आफूले सञ्चारकर्मबाट माथि उठेपछि महसुस गरेको बताए ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ५ : ४१ बजे

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण