अमेरिकाका लागि नेपाली राजदूत खत्री र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता « Khabarhub

अमेरिकाका लागि नेपाली राजदूत खत्री र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाका लागि नेपाली राजदूत श्रीधरले राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका छन् । राजधानी वाशिंटन डीसीस्थित ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनसँग भेट गरेका हुन् । उनीहरुबीच जेठ ३० गते भेट भएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने चर्चा चलिरहेका बेला अमेरिकी राष्ट्रपति र अमेरिकाका लागि नेपाली राजदूतबीच भेटवार्ता भएको हो ।

अमेरिकी राष्ट्रपतिले केही मुलुकका राजदूतसँग भेटवार्ता गर्ने इच्छा जाहेर गरेकाले सोही अवसरमा खत्री पनि ह्वाइट हाउस गएको जनाइएको छ । बहुदल आएपछि नेपालका प्रमुख वा प्रधानमन्त्री कसैले पनि यति सहजरूपमा यो अवसर पाएका थिएनन् ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ११ : १४ बजे

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले